राम्रो साथि कसरी चिन्ने ?

इन्फो नेपाल  

असार ९ गते सोमबार 

सफा मन

सही साथीले यदि कुनै गल्ति नै भएछ भने पनि सम्झाउने तर रिसाएर झगडा नगर्ने र सानो कुरालाई पाहाड बनाउँदैनन् ।

इन्फो नेपाल  

असार ९ गते सोमबार 

विश्वासिलो 

अक्सर मित्रले भरोसा कहिल्यै तोड्‌दैनन् । भरोसा गरी सुनाएको गोप्य कुरा अरुलाई खोल्दैनन् पनि ।

इन्फो नेपाल  

असार ९ गते सोमबार 

इमान्दार

सुन्दा तितो लाग्ने भए पनि साचो बोल्न कहिले अक्मकाउदैन भने त्यो साचो मित्र हो ।

इन्फो नेपाल  

असार ९ गते सोमबार 

प्रगतिमा रमाउने

सधैं प्रगतिको कामना गर्ने लक्ष्य प्राप्तिमा भावनात्मक रुपमा भए पनि साथ दिन्छन् भने ती साथी असल हुन् ।

इन्फो नेपाल  

असार ९ गते सोमबार 

साथ दिने

दुख र मुस्किल समयमा पनि साथ दिन्छन् भने ती साथी साचो मित्र हुन  ।

इन्फो नेपाल  

असार ९ गते सोमबार 

राम्रो श्रोता

आफुले गरेको कुरा ध्यानपुर्वक सुनिदिने साथी र भ्याएको बेलामा साथ दिन तयार हुन्छन् भने यो असल साथीको गुण हो।

इन्फो नेपाल  

असार ९ गते सोमबार